शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच वार्ता जारी
काठमाडौँ । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको छ । मन्त्रालयमा जारी वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ । सरकारको तर्फबाट भने शिक्षामन्त्री...