पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन
काठमाडौँ । सरकारले ताप्लेजुङको पाथीभरा(मुक्कुम्लुङ)क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयले...