मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारद्वारा समिति गठन
काठमाडौँ । सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका गर्नका लागि समिति गठन गरेको छ । समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...