आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी टोलीबीच वार्ता जारी
काठमाडौँ । सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता जारी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको वार्ता टोलीसँग आन्दोलनरत पक्षले सिंहदरवार पुगेर वार्ता गरिरहेको हो । मन्त्रालयका प्रवक्ता...