आज लोक सेवा आयोगको वार्षिकोत्सव, राष्ट्रपतिले उद्घाटन गर्ने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको ७१ औँ वार्षिकोत्सवको उद्घाटन गर्ने भएकी छन् । आयोगले आज बिहान साढे १० बजे काठमाडौँको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गर्दैछ । वार्षिकोत्सवको...