‘तत्काल समस्या समाधान केन्द्र’ स्थापनाको तयारी
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय गौरवलगायत ठूला विकास निर्माणका आयोजनालाई दु्रत गतिमा अगाडी बढाउन ‘तत्काल समस्या समाधान केन्द्र’ स्थापना गर्ने प्रस्ताव गरेको छ । तत्काल समस्या समाधान केन्द्र,...