धमाधम कालोपत्र हुँदै वालिङ-हुवास सडक
पर्वत । वालिङ-हुवास सडक धमाधम कालोपत्र गर्न थालिएको छ । यो सडकखण्डअन्तर्गत पर्वत र स्याङ्जाको सिमाना पियाखेतदेखि स्याङ्जाको हुल्काङ हुँदै-डुम्रेभञ्ज्याङसम्म कालोपत्र गर्न थालिएको हो । संघीय सरकार भौतिक पूर्वाधार विकास...