सिराहाका सिडिओ गृह मन्त्रालय तानिए
काठमाडौं। सिराहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ। गृह मन्त्रालयले सोमबार दाहाललाई फिर्ता बोलाउँदै उनको स्थानमा दुई दिनअघि कपिलवस्तुबाट मन्त्रालय सरुवा गरिएका विश्व प्रकाश अर्याललाई पठाएको...