१० कार्तिक २०८०, शुक्रबार
वास्तु शास्त्र आधुनिक इन्जिनियरिङमा समावेश गरिने
काठमाडौँ । वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनियरिङमा समावेश गरी अध्यापन गराइने भएको छ । नेपाल संस्कृत विश्वविद्यालयमा वास्तु शास्त्रका विषय समावेश गरेर आधुनिक इन्जिनियरिङमा स्नातक तहको अध्यापन गर्न लागिएको हो...