नेपाल विकसित राष्ट्रमा जाने कुरामा चीनको पूर्ण समर्थन : प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अति कम विकसित देशहरूको सूचीबाट विकसित राष्ट्रमा जाने सम्बन्धमा चीनको पूर्ण समर्थन रहने बताएका छन् । अमेरिका र चीनको औपचारिक भ्रमणपछि स्वदेश फिर्ता...