विकास समितिले माग्यो फास्ट ट्रयाक आयोजनाको कार्यतालिका
काठमाडौँ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौँ-मधेश फास्ट ट्रयाक आयोजनाको आर्थिक वर्ष ०७९-८० को कार्यतालिका माग गरेको छ । सोमबार बसेको समितिको बैठकले आयोजनाको लागत बढ्न नदिई निर्धारित समयमा...