१६ फाल्गुन २०८१, शुक्रबार
डा. प्रकाशशरण महतको जिकिर : विकास निर्माणमा काँग्रेससँग अन्य दलको तुलना हुन सक्दैन
नुवाकोट । नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले वर्तमान सत्तारूढ गठबन्धन नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्रकै कारण बनेको बताएका छन् । शुक्रबार नेपाली काँग्रेस नुवाकोटको शिवपुरी गाउँपालिकाको...