अख्तियारद्वारा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा छापा, फाइलहरु नियन्त्रण
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधामस्थित रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा छापा मारेर फाइल नियन्त्रणमा लिएको छ। शनिबार आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले घुम्ती शौचालयको कागजातसहित करिब तीन...