विकास समितिले माग्यो नेपाल टेलिकमसँग कार्ययोजना
काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी, गुणस्तरीय र आम नागरिकले अपेक्षा गरेअनुसार बनाउन कार्ययोजना माग गरेको छ । समितिको आज बसेको बैठकले कोभिड–१९...