राष्ट्रिय सहमतिको सरकार गठन गर्न राप्रपाको प्रस्ताव
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले देशमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले सरकारले ल्याएको बजेट र...