राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा महर्जन नियुक्त
काठमाडौँ। नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । त्यस्तै टिमको...