नेम्वाङको स्मृतिमा आज सातै प्रदेशमा विचार गोष्ठी
काठमाडौँ । नेकपा एमालेले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज सातै प्रदेशभर विचार गोष्ठी गर्दै छ । ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने गोष्ठीमा विभिन्न...