चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सीआईबीको सिफारिस
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआइबीले पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, विजयकुमार गच्छदार, सञ्जय साह...