विजयनाथ भट्टराईले दिए गभर्नर सिफारिस समितिबाट राजीनामा
काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति लागि सरकारले गठन गरेको सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। पूर्व गभर्नरसमेत रहेका भट्टराईले छनौट प्रक्रियामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।...