अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन्। बाँकी रहेका दुई प्रदेशको मतगणना सकिँदा ७३ मतान्तरले निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई पराजित गर्दै सापकोटा...