बार एसोसिएसनको निर्वाचनमा मिश्र झण्डै दोब्बर मतले अगाडि
काठमाडौँ । नेपाल बार एसोसिएसनको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमाले निकटका कानुन व्यवसायीका उम्मेदवार विजयप्रसाद मिश्रले मतान्तर झण्डै दोब्बरले बढाएका छन् । अध्यक्षका उम्मेदवार मिश्रले एक हजार २९५ मत...