तथ्य र प्रमाणले देखाएको ठाउँसम्म छानबिन पुग्नुपर्छ : माओवादी केन्द्र
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको क्विन्टल सुन तस्करी प्रकरणको छानबिन तथ्य र प्रमाणले देखाएको ठाउँसम्म पुग्नुपर्ने बताएको छ । माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले सरकारले नेपाल...