टीकाको तेस्रो दिन : काठमाडौँ उपत्यकामा चहलपहल बढ्यो
काठमाडौँ। काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न थालेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चहलपहल देखिएको छ ।...