कपिलवस्तुको शुद्धोधन-६ को वडाध्यक्षमा एमालेका मुसलमान विजयी
काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं-६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहमद ताहिर मुसलमान विजयी भएका छन् । आइतबार सम्पन्न आमनिर्वाचनमा उनले एक हजार एक सय ५० मत...