भलिबल च्याम्पियनिसपमा महिलातर्फ एपीएफको विजयी सुरुवात
काठमाडौँ । आठौँ संस्करणको आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विभागीय क्लब एपीएफले महिलातर्फ विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा आइतबार बिहान भएको पहिलो खेलमा एपीएफले...