नुवाकोट-२ (२) मा कांग्रेसका बहादुरसिंह लामा विजयी
काठमाडौँ । नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेश-२ मा नेपाली कांग्रेसका उम्मेदवार बहादुर सिंह लामा (तामाङ)निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका तामाङ...