साहित्यकार चालिसेलाई ‘व्यथित साहित्य सम्मान’ प्रदान गरिने
काठमाडौँ । साहित्य सदन नेपालले साहित्यकार केदारमान व्यथितको नाममा स्थापित यस वर्षको ‘व्यथित साहित्य सम्मान’ साहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ । चालिसे विभिन्न साहित्यक संस्थामासमेत सक्रिय छन् ।...