भाजपा विदेश विभाग प्रमुखले भेटे प्रधानमन्त्री देउवालाई
काठमाडौँ । भारतीय जनता पार्टी(भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवासँग सरकारी निवास बालुवाटारमा भेट भएको जानकारी...