गुजरातका मुख्यमन्त्री रूपानीद्वारा राजिनामा
नयाँ दिल्ली । भारतको पश्चिमी राज्य गुजरातका मुख्यमन्त्री विजय रुपानीले शनिबार आफ्नो पदबाट राजीनामा दिएको अधिकारीहरुले बताएका छन् । रुपानीले आगामी वर्षको अन्ततिर राज्यमा निर्वाचन अगाडि अप्रत्याशित कदममा आफ्नो राजीनामा...