एमालेबाट वीरगन्जको मेयरमा विजय सरावगी सर्वसम्मत सिफारिस
वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेकपा एमालेले वर्तमान मेयर विजय सरावगीको नाम सिफारिस गरेको छ । आज (बुधबार) बसेको एमालेको वीरगन्ज महानगरपालिका कमिटीको बैठकले सरावगीलाई सर्वसम्मत रुपमा उम्मेदवार...