भरतपुर मतगणना अपडेट : रफ्तारमा अघि बढ्यो रेनुको अग्रता, सुवेदीले कति पाए ?
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा एक लाख १९४५ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साँझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ९०१९ मतले अग्रता कायम गरेकी छन्...