काठमाडौँका यी स्थानमा फागुन १ र २ गते बिजुली बन्द हुने (सूचनासहित)
काठमाडौँ । काठमाडौँका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विजुली अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको बाानेश्वर वितरण केन्द्रले फागुन १ गते (शनिबार) र २ गते (आइतबार)काठमाडौँका विभिन्न स्थानमा...