मासिक रूपमा तलब उपलब्ध गराउन सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको तलब मासिक रूपमा उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ । कतिपय स्थानीय सरकारले शिक्षकलाई मासिक तलब नदिएको...