शाखा अधिकृतको पुनः अर्को विज्ञापन पनि स्थगित: परीक्षा व्यवस्थापनमा अन्योलता जारी
काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत पदका लागि मिति २०८१।८।२६ मा प्रकाशित विज्ञापन अन्तर्गतका सम्पूर्ण परीक्षा कार्यक्रम स्थगित गरेको छ। यसअघि दुई वटा परीक्षा स्थगित भइसकेको अवस्थामा यो विज्ञापन...