साइबर सुरक्षा नीति अध्ययन गर्न कार्यदलः विज्ञापन प्रणालीलाई एकद्वार प्रणालीमा लगिने
काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न मन्त्रालका सचिव हरिप्रसाद बस्यालको नेतृत्वमा कार्यदल बनाउने पहिलो निर्णय गरेकी छन् । मन्त्रालयमा आज पदभार ग्रहण...