उपत्यकामा आज सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्था भने खुला रहने
काठमाडौँ। घोडे जात्राको अवसरमा काठमाडौँ उपत्यकामा आज मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ । आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था भने खुल्लै रहने भएका छन्। काठमाडौँ उपत्यकाबाहिर...