आर्थिक कारोबार गर्दा वित्तीय अनुशासन कायम गर्न मुख्य सचिव र सचिवलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी आर्थिक कारोबार गर्दा वित्तीय अनुशासन कायम गर्न मुख्यसचिव र सचिवहरूलाई निर्देशन दिएका छन् । आइतबार सिंहदरवारमा आयोजित महालेखाद्वारा प्रस्तुत लेखापरीक्षण प्रतिवेदन प्रस्तुतिपछि उपस्थित मुख्य...