वित्तीय जवाफदेहिता प्रवर्द्धनमा महालेखापरीक्षणको भूमिका
पृष्ठभूमिसार्वजनिक आर्थिक क्रियाकलापको लेखाजोखा गरी मुलुकमा वित्तीय जवाफदेहिता तथा पारदर्शिता कायम गर्न सर्वोच्च लेखापरीक्षण संस्थाको स्थापना गर्ने विश्वव्यापी मान्यता रहेको पाइन्छ । नेपालमा सरकारी लेखा परीक्षणको इतिहास दृष्टिगत गर्दा एकीकृत...