सरकारको वित्तीय प्रणाली असन्तुलन हुने स्थिति, ऋणपत्र पनि बिक्री भएन
काठमाडौँ । गत मङ्गलवार निष्कासन भएको ट्रेजरी बिल्स किन्न बैङ्क तथा वित्तीय संस्था इच्छुक देखिएका छैनन् । राष्ट्र बैङ्कले १० अर्ब रुपैयाँको नवीकरण अन्तर्गतको ट्रेजरी बिल बिक्री गर्न खोजेको थियो...