धितोपत्र बोर्डद्वारा वित्तीय विवरण नबुझाउने ८८ कम्पनीलाई कारबाही
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका सूचीकृत ८८ कम्पनीलाई कारबाही गरेको छ । बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरूलाई कारबाही...