‘बेत्रावती सन्धि’स्थलको संरक्षण थालियो
त्रिशूली(नुवाकोट) । नेपाल–तिब्बत (भोट) युद्धको क्रममा नेपाली पक्ष विजयी भएपश्चात् दुई देशबीच ‘बेत्रावती सन्धि’ भएको स्थानको ऐतिहासिक ढुङ्गाको संरक्षणको लागि विदुर नगरपालिकाले आवश्यक काम अगाडि बढाएको छ । पुरातात्त्विक संरचनाको...