भूमि व्यवस्थापन विभागका महानिर्देशकमाथि भएको दुर्व्यवहारप्रति कर्मचारी युनियनको आपत्ति
काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक विदुर प्रसाद खनालमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । युनियनले एक विज्ञप्ति जारी गरी घटनाप्रति आपत्ति जनाउँदै कानूनी...