जबरजस्ती करणीको कसूरमा पक्राउ परेका इन्स्पेक्टरलाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीविरुद्ध जबरजस्ती करणी गरेको कसूरमा जाहेरी दर्ता भएको छ । प्रहरी वृत्त, स्वयम्भुमा पीडित वर्षीया किशोरीको तर्फबाट बिहीबार जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर,...