माधव नेपालद्वारा संविधान सभा सदस्य सापकोटाको निधनप्रति दुःख प्रकट
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज एवं संविधान सभा सदस्य विदुर सापकोटाको निधनप्रति दुःख प्रकट गरेका छन्...