एनपीएल : ३२ जना छनोट गर्न २५६ विदेशी खेलाडीको सूची, कुन देशका कति ?
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी हुने ८ फ्रेन्चाइजलाई २५६ जना विदेशी खेलाडीको सूची उपलब्ध गराएको छ । त्यसमा २० जना खेलाडीको मूल्यसहित सूची उपलब्ध...