अवैध मुद्रासहित विमानस्थलबाट युवती पक्राउ
काठमाडौँ । विदेशी मुद्रासहित दुबई जान लागेकी यात्रुसहित दुई जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको हो। सोमबार काठमाडौँबाट दुबई प्रस्थान गर्न लागेकी सिन्धुपाल्चोक...