परराष्ट्र मन्त्री डा. राणा भनिन्-‘जलवायु परिवर्तनको असर कम गर्न सामूहिक सहकार्य आवश्यक छ’
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको असरलाई गम्भीर रूपमा लिएर यसको न्यूनीकरणका लागि सामूहिक सहकार्य गर्नुपर्ने बताएकी छन्। भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा आयोजना गरेको...