विदेशमा अलपत्र नेपालीलाई वर्गीकरण गरी चरणबद्धरूपमा उद्धार गर्नुपर्छ : परराष्ट्र सम्बन्ध समिति
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध समितिका सदस्यहरुले भारतलगायत अन्य मुलुकमा अलपत्र परेका नेपालीलाई वर्गीकरण गरी चरणबद्धरूपमा उद्धार गरिनुपर्ने बताएका छन् । सिंहदरबारमा आज बसेको समितिको बैठकका सहभागी सांसदहरुले कोरोना...