शिक्षिका हाजिर गराएको निहुँमा मेयरका छोराद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट, मेयरको गोली हान्ने धम्की
धनुषा । धनुषाको विदेहनगर नगरपालिकामा प्रशासनिक अराजकता चुलिएको छ । नगरप्रमुख बेचन दासका छोरा रामभजन दासले सोमबार दिउँसो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ई. दीपेन्द्रकुमार साहलाई कार्यकक्षमै कुटपिट गरेका छन् ।...