आफू कुटिएको झोकमा प्रमुख प्रशासकीय अधिकृतले हटाए एकै पटक ८० बढी कर्मचारी
प्रमुख प्रशासकीय अधिकृतको पदमुक्त निर्णय प्रशासनिक सुधार वा व्यक्तिगत बदला-कसले निर्धारण गर्ने ? कर्मचारी हटाउने निर्णय शक्ति दुरुपयोग कि सुधारको संकेत ? यो प्रकरणले स्थानीय प्रशासनिक सन्तुलनमै प्रश्न उठाएको छ...